संखुवासभा क्षेत्र २(ख) मा एकीकृत समाजवादीकी सरिता थापा अगाडी

<span class='c1'>संखुवासभा क्षेत्र २(ख) मा एकीकृत</span> <span class='c2'>समाजवादीकी सरिता थापा अगाडी</span>

विराटनगर । संखुवासभा प्रदेशसभा क्षेत्र २ (ख) सरिता थापा खड्काले अग्रता लिइरहेकी छिन् ।

एकीकृत समाजवादीकी खड्काले १ हजार ६ सय ७२ मत प्राप्त गरेकी छिन् ।

एमाले विदुर कुमार लिङ्थेपले १ हजार ४ सय २० मत ल्याएका छन् ।

थापा र मलिङ्थेप बीच २ सय ५२को मतान्तर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्