मोरङ क्षेत्र-५(२) मा कांग्रेसका अमृत अर्याल विजयी

<span class='c1'>मोरङ क्षेत्र-५(२) मा कांग्रेसका</span> <span class='c2'>अमृत अर्याल विजयी</span>

विराटनगर । मोरङ क्षेत्र-५(२) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्।

प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

आर्यालले १६ हजार १०२ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी यादवले १० हजार ८ सय २४ मत ल्याए । तेस्रो भएका राप्रपका राजेश बानियाले ३ हजार २४७ मत ल्याए ।

मोरङ ५(२) मा ३४ हजार ८ सय ४ मत खसेको थियो । जसमा १ हजार ९ सय ९२ मत बदर भएको छ ।

यसअघि मोरङ क्षेत्र-५(१) मा काँग्रेसकै गयानन्द मण्डल निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्