मोरङ क्षेत्र-४(ख): पूर्व मेयरलाई पछ्याउँदै पूर्व मन्त्री

<span class='c1'>मोरङ क्षेत्र-४(ख): पूर्व मेयरलाई</span> <span class='c2'>पछ्याउँदै पूर्व मन्त्री</span>

विराटनगर । मोरङ क्षेत्र नं ४(२) मा भीम पराजुलीको अग्रता कायमै रहेको छ ।

पराजुलीले ३ हजार ९ सय ५५ मत ल्याउदा पूर्व सामाजिक विकासमन्त्री समेत रहेका एमाका जीवन घिमिरेले २ हजार ९ सय ६८ मत ल्याएका छन ।

मोरङ क्षेत्र- ४(ख) मा ३२ हजार ८ सय ६५ मत खसेको छ ।

पराजुली विराटनगर महानगरपालिकाका पूर्व मेयर हुन् भने घिमिरे प्रदेश १ का पूर्व सामाजिक विकासमन्त्री समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्