विराटनगर । प्रतिनिधिसभा, समानुपातिकतर्फको मतगणना समेत जारी रहेको छ । बिहीबार विहान ११ बजेसम्म कुन दलले कति मत पाए ।
एमाले : ५,२४,४०५
कांग्रेस : ४,८५,७५३
रास्वपा : २,६९,४२९
माओवादी केन्द्र : २,४१,९८२
राप्रपा : १,३९,७८२
जसपा : ६०,३२३
नेमकिपा : ५०,३२१
जनमत : ३४,४५२
नागरिक उन्मुक्ति : ३४,२५९
ए. समाजवादी : ३३,४१३