विराटनगर । सुनसरी -४ मा पूर्व मन्त्री र बहालवाला मन्त्रीको रोचक प्रतिस्पर्धा चलिरहेको छ ।
मतगणनाकाे सुरुवातका दिन देखी मतअन्तर उतारचढाव हुँदै गर्दा यतिबेला प्रदेश १ का उद्योग वन तथा पर्यटनमन्त्री नेकपा एमालेका जगदीश कुसियैत ७३ को मतान्तरले संघीय संचारमन्त्री काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की अगाडी छन् ।
कुसियैतले १९ हजार ९० मत प्राप्त गरे ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले १९ हजार १७ मत ल्याएका छन् ।