बराहक्षेत्र दर्शन गर्न आएका युवक, कोशी नदीले बगाएर बेपत्ता

<span class='c1'>बराहक्षेत्र दर्शन गर्न आएका युवक,</span> <span class='c2'> कोशी नदीले बगाएर बेपत्ता</span>

सुनसरी, चैत्र २७

सुनसरीको बराहक्षेत्र मन्दिर दर्शन गर्न आएका एक युवक कोशी नदीमा नुहाउनेक्रममा नदीले बगाएर बेपत्ता भएका छन्।

काभ्रे जिल्ला धुलिखेल ४ बस्ने १९ वर्षिय प्रज्वल श्रेष्ठ नदीमा नुहाउनेक्रममा आज बिहान बेपत्ता भएका हुन्।

बेपत्ता युवकको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय चतराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्