मोरङ-१ मा काँग्रेसका डिगबहादुर लिम्बू विजयी

<span class='c1'>मोरङ-१ मा काँग्रेसका</span> <span class='c2'>डिगबहादुर लिम्बू विजयी</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् ।

अन्तिम मतपरिणम अनुसार ४ सय ३० को मतान्तरले लिम्बू विजयी भएका हुन् ।

काँग्रेसका लिम्बूले २७ हजार २ सय ९७ मत प्राप्त गरे ।

एमालेका घनश्याम खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्