इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति

<span class='c1'>इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई</span> <span class='c2'>२८ लाख बराबरको छात्रवृत्ति</span>

विराटनगर । मोरङको सुन्दरहरैचामा रहेको इटहरी इन्टरनेशनल कलेजमा विद्यार्थीहरुलाई २८ लाख बराबरको छात्रवृत्ति प्रदान गरिएको छ ।

शुक्रबार कलेजमा आयोजित कार्यक्रममा इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरेका थिए ।

कलेजका २१ जना विद्यार्थीहरुलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

विआईटिका १७ जना र बिबिए अध्ययनरत ४ जनालाई अभिभावकको उपस्थितिमा उक्त छात्रवृत्ति दिइएको कलेजकी प्रमुख कार्यकारी डा. दक्षता राणाले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्