महासंघको आयोजनामा सोमबार रोजगार मेला

<span class='c1'>महासंघको आयोजनामा सोमबार</span> <span class='c2'>रोजगार मेला</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले सोमबार एक दिने रोजगार मेला गर्ने भएको छ । अन्तराष्ट्रिय श्रम संगठनको वेलकम होम परियोजनाको सहयोगमा महासंघ केन्द्र, प्रदेश र कटहरी गाउँपालिकाको आयोजनामा मेला हुने भएको हो ।

महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीका अनुसार कटहरी गाउँपालिका–१ मा रहेको फलफुल तथा कृषि थोक बजारमा मेला आयोजना गरिनेछ । जसमा रोजगारदातासँग रोजगार खोजिरहेका युवाहरुलाई जोड्ने लक्ष्य राखिएको छ ।

रोजगारको खोजीमा रहेका युवाहरुले यहाँ सहभागी हुँदा रोजगारदातासँग प्रत्यक्ष संवाद गर्न र आफ्नो अनुभव तथा क्षमतामार्फत छनौट हुन पाउने अवसर प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्