प्रदेश १ का स्थानीय तहका लागि ३३१ कर्मचारीको लोकसेवा खुल्यो

<span class='c1'>प्रदेश १ का स्थानीय तहका</span> <span class='c2'>लागि ३३१ कर्मचारीको लोकसेवा खुल्यो</span>

विराटनगर । प्रदेश– १ को प्रदेश लोक सेवा आयोगले स्थानीय तहका लागि ३३१ कर्मचारी माग गरेको छ । सोमबार सार्वजनिक सूचनामार्फतदरखास्त आह्वान गरेको हो ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको छ ।

योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त दिनसक्ने छन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्