गौरादहमा मिनी म्याराथन हुने

<span class='c1'>गौरादहमा मिनी</span> <span class='c2'>म्याराथन हुने</span>

झापा बैशाख १ ,

झापाको गौरादहमा लायन्स क्लब अफ गौरादहको आयोजनामा बैशाख १८ गते मिनी म्याराथन हुने भएको छ । मधुमेह सचेतना कार्यक्रम अन्तर्गत " रन फर हेल्थ " नारा दिएर ५ किमिको म्याराथन गर्न लागिएको आयोजक संस्थाका तिलक खनालले जानकारी दिनुभयो । क्लबले एक कार्यक्रम बिच लायन दिपेन्द्र शाक्य र नेपाल सरकार सम्पत्ति शुद्धीकरण आयोगका निर्देशक तिर्थराज खनालबाट म्याराथनको टिसर्ट अनावरण गराएको थियो । लायन्स क्लब अफ गौरादहले यश अघि पनि विभिन्न कार्यक्रम गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्