विराट एक्स्पोले आर्थिक रुपमा चलायमान बनाउछः प्रदेश प्रमुख खापुङ

<span class='c1'>विराट एक्स्पोले आर्थिक रुपमा </span> <span class='c2'>चलायमान बनाउछः प्रदेश प्रमुख खापुङ</span>

विराटनगर । प्रदेश १ प्रदेश प्रमुख पर्शुराम खापुङले विराट एक्स्पोले आर्थिक क्षेत्रमा देखिएको सिथिलतालाई चलायमान बनाउनेमा जोड दिएको छन् ।

विराट एक्स्पो २०७९ को उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ऐतिहासिक औद्योगिक नगरी विराटनगरको औद्योगिक करिडोरको उत्पादन मूलक उद्योगहरुको प्रतिनिधि मूलक संस्था उद्योग संगठन मोरङले रचनात्मक कार्य गरेकोमा खुशी व्यक्त गरे । प्रमुख खापुङले एक्सपो भर आर्थिक एवम् औद्योगिक क्षेत्रका समसामयिक क्षेत्रमा छलफल हुनेमा जोड दिँदै छिमेकी मुलुकबाट बस्तु तथा प्रविधिसहितको वृहत एक्स्पोको रुपमा परिण हरनेमा आफू विश्वस्त रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्