विराटनगर । विराटनगरमा २ तिनपैनीमा रहेको सिटी सिनेमाले क्रिमस अफर ल्याएको छ । आइतबारदेखि विहिवार ९डिसेम्बर १८ तोरिख देखि २२ ० सम्म चलचित्रको टिकट रमक छुट आफर ल्याएको हो ।
छुट अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न पाइने सिटी सिनेमाका व्यवस्थापक शंखर मेहेताले जानकारी दिए । उनका अनुसार अन्य समय शुक्रबार, सनिवार र आइतबार तीन सय र सोमबार र बिहिबार २५० टिकट दर रहेकोमा विशेष क्रिमसलाई लक्षित गरी टिकटमा छुट अफर ल्याएको हो । ‘हामीले सिटी सिनेमामा क्रिसमस अफर ल्याएका छौँ, आइतबार देखि बिहिबारसम्म’ उनले भने,‘अफर अवधिभर जुनसुकै समय १ सय ५० मा चलचित्र हेर्न सक्नुहुन्छ ।’