विराट एक्स्पो विशेष : हुलास खाद्यान्नको स्टलमा अफरै अफर

<span class='c1'>विराट एक्स्पो विशेष : हुलास</span> <span class='c2'>खाद्यान्नको स्टलमा अफरै अफर</span>

विराटनगर । विराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा हुलास खाद्यान्नले आफ्ना ग्राहकहरुलाई भारी अफर सहित छुटको व्यवस्था दिएको छ ।

मंसिर २९ गतेबाट विराटनगर-१४ स्थित पुरानो हवाई फिल्डमा जारी विराट एक्स्पोमा स्टल नं १०० र १०१ बाट हुलास खाद्यान्नले एक्स्पोमा आउने अवलोकनकर्ता तथा ग्राहकलाई विभिन्न सामान खरिदमा अफरसँगै छुटको व्यवस्था दिएको छ ।

उद्योग संघठन मोरङ आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी मेलामा दैनिक १० हजार बढी अवलोकनकर्ताहरु आउनेको आयोजकले जनाएको छ ।

मेरो देश मेरो उत्पादन रोज्ने, हुलास भए अरु किन खोज्ने भन्ने नारा सहित हुलास खाद्यान्नले अहिले एक्स्पोमा दैनिक घरायसी सामान चामल, आटा , भुजा, चिउरा लगायतका खाद्यन्न सामाग्री राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्