फुजिमा आयल कम्पनीको एउटा मोविल किन्दा एक फ्री

<span class='c1'>फुजिमा आयल कम्पनीको एउटा</span> <span class='c2'>मोविल किन्दा एक फ्री</span>

विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा फुजिमा आयल कम्पनीले पनि आफ्ना उत्पादित सामाग्रीहरु प्रदर्शनीमा राखेको छ ।

उद्योग संघठन मोरङले आयोजना गरेको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा स्टल नं ई-२४ मा विभिन्न उप्पादित सामाग्रीहरु राखेको छ । मेलामा आउने अवलोकनकर्ताहरुलाई फुजिमा आयल कम्पनीले उत्पादन गरेका सामान खरिदमा अफर दिएको छ । जस अन्तर्गत एउटा मोविल किन्दा अर्को मोविल अफर दिएको छ ।

त्यसैगरि नेपालमा पहिलो पटक उत्पादन भएको एस एल को फुल्ली सिन्थेटिक इन्जिन ओयल पनि प्रदर्शनीमा रहेको छ ।

विशेष गरि पेट्रोल ईन्जिनमा प्रयोग हुने यो सिल्क इन्जिन आयलमा कम्पनीले प्रोडक्ट लाईबिलिटी इन्स्युरेन्स पनि गरको जानकारी फुजिमा आयलका म्यानेजिङ्ग डाईरेक्टर सुवोध कोइरालाले जानकारी दिनुभयो ।

उक्त स्टलमा कम्पनीले रमाईलो खेल समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्