भागवत गीता लिएर शपथ ग्रहणका लागि गए डा. शुनिल शर्मा

<span class='c1'>भागवत गीता लिएर शपथ ग्रहणका</span> <span class='c2'>लागि गए डा. शुनिल शर्मा</span>

काठमाडौँ । मोरङ क्षेत्र- ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका डा. शुनिल शर्माले शपथ ग्रहणका लागि संसद भवनमा भागवत गीता लिएर गएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा हुने शपथ ग्रहण कार्यक्रममा शर्मा भागवत गीता लिएर गएका हुन् ।

शर्माले भने ‘ पछिल्लो समय नेपाली राजनीतिमा झुट र भष्टचार मैलाएको छ । म सत्य र भष्टचाररहित राजनीतिलाई प्रसयदिन गीता बोकेर संसद छिरेको हुँ ।’

निर्वाचनको प्रसार प्रसारकै बेला शर्माले संसदको तलव भत्ता नदिने घोषणा गरिसकेका छन् ।

तस्विर:सरोज बस्नेत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्