विराटनगरको राउण्ड टेबल नेपालद्वारा विद्यार्थी र शिक्षकलाई विराट एक्स्पो अवलोकन

<span class='c1'>विराटनगरको राउण्ड टेबल नेपालद्वारा विद्यार्थी</span> <span class='c2'>र शिक्षकलाई विराट एक्स्पो अवलोकन</span>

विराटनगर । विराटनगरको राउण्ड टेबल नेपालद्वारा रंगेलीस्थित महर्षि मेही आधारभुत विद्यालयका विद्यार्थी र शिक्षकलाई विराट एक्स्पो अवलोकन गराएको छ ।

बिहिबार राउण्ड टेबल नेपालले उक्त विद्यालयका ४० जना विद्यार्थी र शिक्षकहरुलाई विराट एक्स्पोको अवलोकन गराएको हो ।

एक्स्पोका अवलोकनपछि विद्यार्थीहरूले नयाँ उत्पादनहरूको बारेमा सिक्ने अवसर पाएका छन् ।

एक्स्पोमा विद्यार्थीहरुले विभिन्न मनोरंजनका खेलहरु समेत खेलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्