विराटनगर । मोबाइलका विविध सामान आर. के मोबाईल एण्ड एशोसिरीज वल्र्डमा खरिद गर्न सक्नु हुन्छ ।
विराटनगरस्थित शनि मन्दिर रोड विजुल बजरमा रहेको आर. के मोबाईल एण्ड एशोसिरीज वलर्डमा मोबाइलका कभर, एयरफोन ५० प्रतिशत छुटमा पाउन सकिन्छ ।
एकसय मूल्य पर्ने मोबाइल कभर पचास रुपैँयामा विक्रि गर्दै आइरहेको आर. के मोबाईलका सञ्चालक राजनकुमार मण्डल बताउछन् ।
उनका अनुसार माबाइल मर्मत, साथै एयरफोन,घडी, मोबाइल फोनको चार्जर लगायत सुपथ मुल्यमा पाइन्छ । व्यवसाय एकपटकका लागि मात्रै नभएर सँधैभरका लागि बताउने उनी मोबाइलका पार्टपुर्जाहरु फेर्नुपरे वा बिग्रिएको मोबाइल मर्मत पनि शुपथ मुल्यमा गरिने व्यवस्था रहेको बताउछन् ।
सेवाप्रवाहका लागि कुनै पनि समस्या नहुने बताउदै उनी ९८०२७९२७०३ मा सम्पर्क गर्न सकिनेछ ।