नेपाल व्युटिसियन संघ मोरङको अध्यक्षमा पुन: धिमाल

<span class='c1'>नेपाल व्युटिसियन संघ मोरङको</span> <span class='c2'>अध्यक्षमा पुन: धिमाल</span>

विराटनगर । नेपाल व्युटिसियन संघ मोरङको अध्यक्षमा पुन:गीता धिमाल चयन भएकी छन् ।

विराटनगर हाटखोलमा आईतबार भएको पाँचौ जिल्ला अधिवेशनबाट धिमाल पुन अध्यक्षमा चयन भएकी हुन् ।

यसैगरी संघको उपाध्यक्षमा खेमुना अधिकारी , सचिवमा सुधा थाप,सह सचिवमा वर्षा आचार्य,कोषाध्यक्षमा विमला श्रेष्ठ र सह–कोषाध्यक्षमा मायादेवी राजवंशी चयन भएकी छन् ।

यसैगरी समितिको सदस्यहरुमा यज्ञ कुमारी पाठक, मिरा अधिकारी (श्रेष्ठ) निर्मला भट्टराई ,मंजुला ठाकुर, संजु मुखिया ,संचिता दाहाल (पोखरेल),नाजमिन खातुन र मन्दिरा बस्नेत चयन भएका छन् ।

पाँचौ जिल्ला अधिवेशनमा नेपाल ट्रेड युनियन प्रदेश नम्बर १ का अध्यक्ष नारायण बाबु कार्की, मोरङ जिल्ला अध्यक्ष शुशिल कोईराला लगायत चयन भएका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना मन्तव्य राखेका थिए । गीता धिमाल यस अघिको कार्यकालमा पनि अध्यक्ष पदमा नै रहेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्