माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

<span class='c1'>माओवादी केन्द्रको संसदीय</span> <span class='c2'>दलको बैठक सुरु</span>

विराटनगर । माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

प्रदेश १ मा माओवादी केन्द्रको संसदीय दलको नेता चयनका लागि आज (सोमबार) विराटनगरस्थित प्रदेशसभामा दलको बैठक बसेको हो ।

आजको बैठकबाट सर्वसम्मत दलको नेता चयन गर्ने तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्