विराटनगरको राउण्ड टेबल नेपालद्वारा अनमोल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण

<span class='c1'>विराटनगरको राउण्ड टेबल नेपालद्वारा अनमोल</span> <span class='c2'>एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण</span>

विराटनगर । राउण्ड टेबल नेपालले विराटनगर ३ स्थित अनमोल स्पेशल एजुकेशन सेन्टरलाई खानेपानी फिल्टर वितरण गरेको छ ।

सेन्टरको चौथो वार्षिक उत्सवको अबसरमा बिहिबार आयोजित कार्यक्रमकोबिच राउण्ड टेबल नेपालले खानेपानी फिल्टर हस्तान्तरण गरेको हो ।

अटिजम भएका बालबालिका लागि विषेश सेन्टर हो । उक्त सेन्टरलाई राउण्ड टेबल नेपालले प्रत्येक वर्ष विभिन्न सहयोग गर्दै आएको छ ।

विगतका वर्षहरुमा इन्भर्टर, विभिन्न खेलकुद सामाग्री, स्टेशनरीलगायतका सहयोग गर्दै आएको राउण्ड टेबल नेपालले यसवर्ष निकै आवश्यक देखिएकाले खानेपानी फिल्टर वितरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्