पब्जी विश्वकपमा नेपाललाई ऐतिहासिक सफलता

<span class='c1'>पब्जी विश्वकपमा नेपाललाई</span> <span class='c2'>ऐतिहासिक सफलता</span>

काठमाडौं । नेपाली टिम डीआरएस गेमिङले पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा (पीएमजीसी) २०२२ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

इन्डोनेसियामा भएको खेलमा पब्जी विश्वकप अन्तर्गतको फाइनलमा नेपाली टिम डीआरएसले दोस्रो स्थान प्राप्त गरेको हो।

फाइनल चरणको खेलमा एसटूजीले एक सय ९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले एक सय ५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले दुई लाख अमेरिकी डलर (करिब दुई करोड ६० लाख रुपैयाँ) पुरस्कार पाएको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम नेपाली टिम ट्रेन टु किल भने एक सय १२ पोइन्ट ल्याएर १३ औं स्थानमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्