प्रदेश १ का सभामुख गौतमद्वारा पद तथा गोपनियताको सपथ

<span class='c1'>प्रदेश १ का सभामुख गौतमद्वारा</span> <span class='c2'>पद तथा गोपनियताको सपथ</span>

विराटनगर । प्रदेश १ को सभामुख माओवादी केन्द्रका सांसद बाबुराम गौतम पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले सभामुखमा गौतमलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।

माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्