तिम्राे मायामा बाेलकाे भिडियो अब छिटै युवटुवमा अाउने

<span class='c1'>तिम्राे मायामा बाेलकाे भिडियो</span> <span class='c2'>अब छिटै युवटुवमा अाउने</span>

बिराटनगर बैशाख २० ,
बृजेश श्रेष्ठकाे कम्पाेजिशन रहेकाे तिम्राे मायामा बाेलकाे  गितकाे भिडियो छायांकन  सम्पन्न भएकाे छ। रिजन यादबकाे स्वरमा रहेकाे यस गितले पहिले नै  चर्चा कमाई सकेकाे छ।यसमा अाफनाे जाेर्दार अभिन्यकाे प्रस्तुति भने माेडल निमलामु शेर्पा ,अमर ल्हायाे मगर र रिजन यादबले दिएकाे छ।यस भिडियाेकाे छायांकन भने धरान र बिराटनगरकाे विभिन्न स्थानमा गरेका छन्।यस भिडियाेमा क्यामरा सराेज खनालकाे ,फेशन स्टाईल राकेश लिम्बुकाे रहेकाे छ भने निर्देशन गायक तथा म्युजिक कम्पाेजर प्रतीक श्रेष्ठकाे रहेकाे छ।यस भिडियोलाई भने अमरज हाेम प्राेडकशनबाट नै रिलिज गर्ने जानकारी गराएका छन।अाफनाे पहिलाे मिउजिक भिडियोकाे तुलनामा धेरै मेहनत गरेकाे छु, यसलाई  युबाहरुकाे बिचार साेचमा ढालेकाे छु,युवामा लाेकप्रिय बन्ने साेचका साथ यस भिडियोलाई फाेकस गरेकाे छु भन्नुहुन्छ अमर ल्हायाे मगर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्