दशै खर्च वितरण नगरे सेक्युरिटी व्यवसायी आन्दोलनमा उत्रने

<span class='c1'>दशै खर्च वितरण नगरे</span> <span class='c2'>सेक्युरिटी व्यवसायी आन्दोलनमा उत्रने</span>

विराटनगर ५ भदौ । अखिल नेपाल सेक्युरिटी मज्दुर सघले असोज १० गते  सम्ममा सेक्युरिटी ब्यवसायीले  दशै खर्च वितरण नगरे आन्दोलनमा उत्रने बताएका छन । सघका अध्यक्ष तुलसि प्रसाद सिग्देले विज्ञप्ति प्रकाशित गरि मजदुर सँघ र ब्यबसायी विच दर्श खर्च दिने सहमती भएको तर अहिलेसम्म कुनै प्रतीक्रिया नआएको भन्दे १० गते सम्ममा दर्श खर्च नदिए आन्दोलनमा उत्रने सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्