विराटनगरको किड्स भिलेजका बालबालिकाले सरस्वती पुजा मनाए

<span class='c1'>विराटनगरको किड्स भिलेजका बालबालिकाले</span> <span class='c2'>सरस्वती पुजा मनाए</span>

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजा मनाएको छ।

उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना गरिएको छ।

उक्त कार्यक्रममा ३२ जना नयाँ विद्यार्थीहरू भर्ना गरिएको स्कुलका शैक्षिक निर्देशक निरू पौडेलले जानकारी दीइन ।

बसन्त पञ्चमीको दिनदेखि शिक्षा आरम्भ गराउने प्राचीन परम्परालाई हालसम्म पनि अभिभावकहरुले आत्मसात पालना गर्दै आएको र आजका दिन बालबालिकाहरुको लागि शिक्षा सुरुवातको लागि शुभ साईत रहेको स्कुलका अध्यक्ष मदन खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्