इडेन स्कुलमा बाल क्लब गठन

<span class='c1'>इडेन स्कुलमा बाल</span> <span class='c2'>क्लब गठन</span>

बिरटनगर बैशाख २६ , बिराटनगर स्थित इडेन स्कुलमा विभिन्न बाल क्लब गठन गरिएको छ । विद्यालयमा शनिबार निर्वाचनको माध्यमबाट मिडिया क्लबमा आयुष्मा घिमिरे , स्कुल अफ लिटिरेटी क्लबमा दिपिका पोखरेल , वातावरण क्लबमा रोहित घिमिरे , ल्याङवेज सुपरभाइजिङ क्लबमा उत्सव खत्री चुनिएका छन । निर्वाचनमा कक्षा ६ देखि १० सम्मका ३ सय ५१ विद्यार्थीहरुलाइ सहभागी गराएको स्कुलका प्राचार्य सिएम बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्