बाजुरा केन्द्र बनाएर ५.२ म्याग्निच्युटको भूकम्प

<span class='c1'>बाजुरा केन्द्र बनाएर</span> <span class='c2'>५.२ म्याग्निच्युटको भूकम्प</span>

धनगढी । बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ ।

बाजुराको विछ्या आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्