विराटनगरमा “मोटिवेशनल स्पीच” कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरमा “मोटिवेशनल स्पीच”</span> <span class='c2'>कार्यक्रम सम्पन्न</span>

विराटनगर । रोटरी क्लब अफ विराटनगरले आयोजना गरेको "मोटिवेशनल स्पीच" कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार "मोटिवेशनल स्पीच" कार्यक्रम सम्पन्न भएको हो ।


उक्त कार्यक्रमको वक्ताको रुपमा ब्लाइन्ड रक्स संस्थाको संस्थापक सृष्टि केसी आएकी थिईन।

केसीले आफुले जीवनमा भोगेका कथा सुनाएर विद्यार्थीलाई उत्प्रेरणा प्रदान गरेकि थिइन । उनले कथा भनिरहदा धेरै विद्यार्थीको आँखा रसाएको पनि देखिन्थयो ।

उनको संस्था ब्लाइन्ड रक्सले दृष्टिबिहीनहरूको सशक्तीकरणका लागि काम गर्दै आएको छ। यसबाहेक सृष्टि नृत्य र अभिनयमा पनि सक्रिय छिन्।

विराटनगरका विभिन्न कलेजका ७०० जना विद्यार्थीहरुको सहभागिता रहेको रोटरी क्लब अफ विराटनगरका अध्यक्ष कविन श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्