विराटनगरको सिरक डसना पसलमा आगलागी

<span class='c1'>विराटनगरको सिरक डसना</span> <span class='c2'>पसलमा आगलागी</span>

विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित अरुण सिनेमा हल अगाडी सिरक डसना पसलमा आगलागी भएको छ ।

अहिले विराटनगर महानगरको २ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

घटना बारेमा थप विवरण आउन बाकी ।

तस्वीर सौजन्य : सान्ता डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्