दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि

<span class='c1'>दुधको मूल्यमा प्रतिलिटर ९</span> <span class='c2'>रुपैयाँ ५० पैसा वृद्धि</span>

सरकारकाले दुधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।  मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

मन्त्रीपरिषद स्रोतका अनुसार दुधको मूल्य अब ६५.५० रुपैयाँ कायम भएको छ ।

यसअघि प्रति लिटर ५६ रुपैयाँ मूल्य थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्