ट्राफिक जरिवाना बढाएको विरोधमा जेठ १३ गते चक्काजाम

<span class='c1'>ट्राफिक जरिवाना बढाएको विरोधमा</span> <span class='c2'>जेठ १३ गते चक्काजाम</span>

बिराटनगर जेठ १२ , दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जरिवाना बढाएको विरोधमा यहि जेठ १३ गते नेपालभर चक्काजाम गरिने भएको छ । नेपाल यातायात महासंघ तथा सम्पूर्ण मजदुर संघ तथा संगठानको आयोजनामा उक्त चक्काजाम हुन लागेको हो । उक्त चक्काजाममा एम्बुलेन्स . बिवाहको गाडी , दुधको गाडी कुतनितीक नियोगको गाडी,स्कूलबस ,प्रेसलाई छुट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्