बन्दको प्रभाव : कोशी प्रदेशभर आंशिक प्रभाव(तस्बिरसहित)

<span class='c1'>बन्दको प्रभाव : कोशी</span> <span class='c2'>प्रदेशभर आंशिक प्रभाव(तस्बिरसहित)</span>

विराटनगर । प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आव्हान गरेको बन्दका कारण प्रदेशभर प्रभावित भएको छ ।

कोशी प्रदेशको खारेजीको माग राख्दै (आइतबार) संघर्ष समितिले आव्हान गरेको बन्दका कारण सरकारी कार्यालय, यातायता र शैक्षिक संस्था समेत प्रभावित परेको हो ।


अन्य जिल्लामा सवारी सुचारु भए पनि सुनसरीको तरहरा र इटहरी, झामा प्रभाव परेको ट्राफिक प्रहरी कार्यालय कोशी प्रदेशका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहाले जानकारी दिए ।


प्रदेशव्यापी आम हडतालको प्रभाव भने विराटनगरमा न्युन प्रभाव परेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्