तमलोपाको प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा हुने

<span class='c1'>तमलोपाको प्रथम राष्ट्रिय</span> <span class='c2'>महाधिवेशन नवलपरासीमा हुने</span>

विराटनगर १७ जेठ,
तराइ मधेश लोकतान्त्रीक पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन नवलपरासीमा हुनेभएको छ ।

तराइ मधेश लोकतान्त्रीक पार्टिले सोमबार विराटनगरमा पत्रकार सम्मेलनगर्दै यहि अषाढ ६, ७ र ८ गते नवलपरासीको रामग्राम नगरपालिका राष्ट्रियमहाधिवेशन गर्ने जानकारी गराएको हो । कार्यक्रममा बोल्दै तमलोपाका जिल्ला अध्यक्ष महम्मद कादिरले महाधिवेशनमा ३२जिल्लाबाट एक हजार जना प्रतिनिधिहरु सहभागि हुने जानकारी दिनुभयो । महाधिवेशनले देश र मधेशको मुद्दालाइ नयाँ दिसामा लैजाने उहाले बताउनुभयो। महाधिवेशनले पहिचान सहितको संघीयता, शासकिय स्वरुप, निर्वाचन प्रणाली रन्याय प्रणालीका मुद्दालाइ प्राथमिकता दिने उहाले बतायनुभयो । महाधिशवेशनमामोरङका ९ वटै निर्वाचन क्षेत्रबाट ६३ जना प्रतिनिधिहरु सहभागि हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्