विराटनगरमा एसएलसी क्विज मेनिया हुदै

<span class='c1'>विराटनगरमा एसएलसी क्विज</span> <span class='c2'>मेनिया हुदै</span>

प्रेम देवान/विराटनगर,२० जेठ : एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ ।

स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभिवृद्धि गर्न क्विज मेनिया संचालन गर्न लागेको जनाएको छ । प्रतियोगिताका लागि हालसम्म ३२ वटा समुहले फारम भरी सकेको आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्