विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल(तस्बिरसहित)

<span class='c1'>विराट गोल्डकप फुटबल</span> <span class='c2'>प्रतियोगिताको उद्घाटन खेल(तस्बिरसहित)</span>

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको सातौं संस्करण शुरु भएको छ ।

विराटनगर शहीद रंगशालामा चैत्र ९ गतेदेखि १६ गतेसम्म आयोजना हुने प्रतियोगिता फ्लडलाईटमा आज( बिहिबार) बाट सुरु भएको हो ।

पूर्वमा नेपाली फुटबलकाे सानका रूपमा रहेको विराट गाेल्डकप प्रतियोगिता आज हुने उद्घाटन खेलमा आयोजक विराटनगर सिटी क्लव र नेपाल पुलिस क्लव भिड्दैछन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले अन्तरास्ट्रिय स्तरको क्रीकेट रंगशाला बनाउने प्रतिबद्धता जनाएका छन् ।


मुख्यमन्त्री कार्कीले निति तथा कार्यक्रममा समावेश गरेर तीन वर्ष भित्र क्रीकेट रंगशाला बनाउने दाबि गरे ।क्रीकेटले सफलता हासिल गरेको बताउदै उनले नेपालको क्रीकेटका खेलाडीलेलाई स्वागत सम्मान समेत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्