विराट गोल्डकप : रचना रिमालको आजको प्रस्तुति स्थगित, फाइनलमा आउने

<span class='c1'>विराट गोल्डकप : रचना रिमालको</span> <span class='c2'>आजको प्रस्तुति स्थगित, फाइनलमा आउने</span>

विराटनगर । पछिल्लो समय युवा पुस्ता माझ अत्याधिक रुचाइएकी गायिका रचना रिमालको आजको प्रस्तुति स्थगित भएको छ ।

विराटनगरको सहिद मैदानमा जारी रात्रिकालीन गोल्डकपमा सांगितिक कार्यक्रममा उनको प्रस्तुति रहेको थियो ।

विशेष कारणबस गायिका रिमाल कार्यक्रमा उपस्थिति हुननसकेको आयोजकले जनाएको छ । आयोजकका अनुसार उनी फाइनल खेलका दिन आफ्नो प्रस्तुति दिन विराट गोल्डकपको सांगित कार्यक्रमा आउने छिन् ।

गायिका रिमालले टिकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको ‘फोटो फिरीममादेखि उनको प्रीति, एक चिम्टी सिँदुर, मिनरल वाटर,‘भन साइँला’ लगायतका थुप्रै गीत चर्चित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्