४१ क्लब विराटनगरको रक्तदान कार्यक्रम

<span class='c1'>४१ क्लब विराटनगरको</span> <span class='c2'>रक्तदान कार्यक्रम</span>

विराटनगर । ४१ क्लब विराटनगर-१ ले रक्तदान कार्यक्रम गरेको छ।

क्लबले सोमबार विराटनगरको सेन्ट्रल मलमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा ५१ प्रिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष महेश बोहराले जनाकारी दिए।

रक्तदान कार्यक्रमको संयोजक डा आर के सिंह रहेका थिए।

कार्यक्रममा क्लबका अध्यक्ष बोहरा,क्लबका पदाधीकारी,राउण्ड टेअबलका पदाधीकारीसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो।

४१ क्लब विभिन्न सामाजिक कार्यहरुमा सक्रिय हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्