जथाभावी फोहर नफाल्न अनुरोध गर्दै बिद्यार्थी

<span class='c1'>जथाभावी फोहर नफाल्न</span> <span class='c2'>अनुरोध गर्दै बिद्यार्थी</span>

बिराटनगर जेठ २४,

विश्व वातावरण दिवसको अवसरमा बिराटनगर स्थित एभरेस्ट स्कुलका कक्षा १० का बिद्यार्थीहरुले बिराटनगर-६ मा सर्वसाधारणलाइ जथाभावी फोहर नगर्न , प्लास्टिक प्रयोग कम गर्न , सधै डस्टबिनको प्रयोग गर्न अनुरोध गरेर विश्व वातावरण दिवस मनाएका छन् । यसका साथै बालबालिकाहरुले सडकमा फोहर टिपेर सरसफाई समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्