रोटरी क्लब विराटनगरद्वारा इनरुवा अस्पताललाई चार थान मेसिन हस्तान्तरण

<span class='c1'>रोटरी क्लब विराटनगरद्वारा इनरुवा अस्पताललाई</span> <span class='c2'>चार थान मेसिन हस्तान्तरण</span>

विराटनगर । रोटरी क्लब विराटनगरले इनरुवा अस्पताललाई चार थान मेसिन हस्तान्तरण गरेको छ।

बिहिबार सुनसरी जिल्लाको इनरुवा अस्पताललाई क्लबले चार थान कार्डिक मनिटर मेसिन हस्तान्तरण गरेको हो ।

रोटरी क्लब विराटनगरका अध्यक्ष कविन श्रेष्ठले सो सामग्री मेडिकल सुपरिटेन्डेन्ट डा देवराज घिमिरेलाई हस्तान्तरण गरेका थिए ।

सो मेडिकल सामग्रीको मूल्य साढे ५ लाख रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्