रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न

<span class='c1'>रक्तदान कार्यक्रम</span> <span class='c2'>सफलतापुर्वक सम्पन्न</span>

बिराटनगर- जेठ २७,13434265_1045145082229088_899467749_n
बिराटनगर १६ स्थित विनायक बोर्डिङ सेकण्डरी स्कुलले मानवीय सेवा कार्यमा गहन अभिरुची राखी नेपाल रेडक्रस सोसाइटी, मोरङको सहयोगमा विद्यालय प्राङनमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। सो रक्तदान कार्यक्रमबाट ३९ पिन्ट रगत संकलन गरेको छ।

उक्त रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न भएकोमा नेपाल रेडक्रस सोसाइटी, मोरङले आयोजक विनायक बोर्डिङ सेकण्डरी स्कुललाई धन्यवाद ज्ञापन गर्दै प्रसन्सा पत्र प्रदान गरेको छ।

13434096_1045145195562410_1849951331_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्