छोराले गरे आफ्नै बाबुको हत्या

<span class='c1'>छोराले गरे आफ्नै</span> <span class='c2'>बाबुको हत्या</span>

बिराटनगर जेठ ३० , मोरङको कोशी हरैचामा शनिबार ३५ वर्षिया छोराले ७४ वर्षिय बाबुलाई फलामको मुढाले हिर्काएर हत्या गरेका छन । सितुमारीका रामकुमार राईले आफ्नो बाबू भोलामान राईको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। शनिबार दिउँसो घरायसी वादविवाद हुदा उक्त घटना भएको थियो । अभियुक्त राईलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्