विराटनगरका पाँचजनालाई प्रवल जनसेवाश्री पदक

<span class='c1'>विराटनगरका पाँचजनालाई प्रवल</span> <span class='c2'>जनसेवाश्री पदक</span>

विराटनगर । विराटनगरका पाँच जना व्यक्तित्व प्रवल जनसेवाश्री पदकसहित विभूषित भएका छन् ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष भीम घिमिरे, पोखरीया मावि विराटनगरका प्राचार्य खेमराज भट्टराई, गायक सीताराम पोखरेल, उद्योगी एवं सामाजसेवदी बेनिगोपाल मुन्दडा र हरि सत्संग समिति नेपालका अध्यष भीखमचन्द सरल राष्ट्रपतिबाट विभूषित हुने अवसर पाएका हुन् ।

उनीहरुलाई नयाँ वर्षको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा विभुषण प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्