सिटिजन्स बैंकको १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

<span class='c1'>सिटिजन्स बैंकको १६ औं</span> <span class='c2'>वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम</span>

विराटनगर । विराटनगरस्थित सिटिजन्स बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बिहिबार वार्षिकोत्सवको अवसरमा बैंकको प्रदेश कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

बैंकले आयोजना गरेको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।

ब्लड बैंकमा समेत रगत अभावको अवस्थालाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको सिटिजन्स बैंक प्रदेश कार्यालयका नायब प्रबन्धक भवानी चापागाईले बताए ।

समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा संकलित रगतले सम्बन्धित बिरामीलाई आवश्यक सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्