एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा माग्यो सूचना , को-को डाक्टर कति बजे अस्पताल आउछन ?

<span class='c1'>एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा माग्यो सूचना ,</span> <span class='c2'>को-को डाक्टर कति बजे अस्पताल आउछन ?</span>

बिराटनगर असार २ , बिराटनगर स्थित कोशी अंचल अस्पतालमा डाक्टरहरुको हाजिरी हेर्न र अस्पताल सुधारका लागि प्रयासका लागि एन्टिकरप्सन मुभमेन्टले कोशी अस्पतालमा सूचनाको हकको प्रयोग गरि सूचना माग गरेको छ । माग गरिएका सूचनामा को-को डाक्टर कति बजे अस्पताल आउछन त्यसको हाजिरी , यदि कोहि डाक्टरलाइ कोशी अस्पताल बाहिर काम गर्ने अनुमति भए त्यसको नामावली तथा पत्र , सम्पूर्ण कोशी अंचल अस्पतालमा कार्यरत डाक्टरहरु नामावली लगायतको सूचना माग गरिएको अभियानका संयोजक पारुल क्षेत्रीले आवर बिराटनगर डट नेटलाइ बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्