नोबेल अस्पतालको सहयोगमा कोशीहरैचामा स्वास्थ्य शिविर

<span class='c1'>नोबेल अस्पतालको सहयोगमा</span> <span class='c2'>कोशीहरैचामा स्वास्थ्य शिविर</span>

बिराटनगर असार ३ , मोरङको कोशीहरैचा नगरपालिकाको १ र ४ वडाको सुकुम्बासी बस्तीमा बिराटनगरको नोबेल अस्पतालको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । nobel"नोबेल अस्पतालको उपचार जनताको घरघरमा" कार्यक्रम अन्तर्गत उक्त शिविर आयोजना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । कोशीहरैचाका कार्यकारी अधिकृत गणेशराज कार्कीको स्वास्थ्य परिक्षण गरि शिविरको उद्घाटन गरिएको थियो । स्वास्थ्य शिविरमा सुकुम्बासी बस्तीका बासिन्दालाई ईसिजि,ल्याब टेस्ट , अल्ट्रासाउन्ड , महिला सम्बन्धि विभिन्न रोगको परीक्षण , दाँत , नाक,कान ,घाँटी लगायतको उपचार गरिएको थियो ।

nobel1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्