नेपाल र यूएईबीचको फाइनल : नेपालले टस जित्यो , पहिले बलिंङ गर्ने

<span class='c1'>नेपाल र यूएईबीचको फाइनल : नेपालले</span> <span class='c2'>टस जित्यो , पहिले बलिंङ गर्ने</span>

नेपाल र यूएईबीचको फाइनल खेल त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको छ । यो नेपालका लागि ५१औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल समेत हुनेछ ।

खेलमा नेपालले टस जितेर बलिंङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले टिममा एक परिवर्तन गरेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राख्दै उनको स्थानमा गुलसन झालाई प्लेइङ ११ मा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्