विराटनगरबाट नक्कली प्रमाणपत्र भएका ३ डाक्टर पक्राउ, (हेर्नुहाेस् नामावली)

<span class='c1'>विराटनगरबाट नक्कली प्रमाणपत्र भएका ३</span> <span class='c2'>डाक्टर पक्राउ, (हेर्नुहाेस् नामावली)</span>

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि चिकित्सा पेशामा अावद्ध ३ जना डाक्टरहरूलाइ केन्द्रिय अनुसन्धान ब्युराे (सीअाइबी) काे प्रधान कार्यालय काठमाडाैबाट खटिएकाे टाेलीले विराटनगरबाट पक्राउ गरेकाे छ । यसै गरि विरगंजबाट पनि नाै जना नक्कली डाक्टरका अाराेपीहरू पक्राउ परेका छन् । उनीहरूलाइ नक्कली शैक्षिक प्रमाण पेश गरी डाक्टरी अध्ययन् गरेको भन्ने आरोपमा पक्राउ परेका हुन्छ । उनीहरूलाइ अाजै काठमाडाैं लगिएकाे विभिन्न अनलाइनहरूले समाचार लेखेका छन् ।

काे काे परे विराटनगरबाट पक्राउ?
- लाइफगार्ड अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर जावेद अन्सारी
- वरिष्ठ बालरोग विशेषज्ञ सञ्जयकुमार दास
- ट्रमा सेन्टरका महमुद अब्दुल आलम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्