प्रभावकारी अन्तरवार्ता क्षमता विकास तालिम सम्पन्न

<span class='c1'>प्रभावकारी अन्तरवार्ता क्षमता</span> <span class='c2'>विकास तालिम सम्पन्न</span>

बिराटनगर जुनियर जेसिज ले आफ्ना सदस्य हरु लाई प्रभावकारी अन्तर्वाता क्षमता बिकास तालिम दिएको छ। जेनिथ कलेज मा आयोजित उक्त तालिममा अन्तरबार्तामा प्रस्तुत हुँदा ध्यान पुर्‍याउनु पर्ने कुराहरूका साथै अन्तर्वातामा प्रस्तुत हुँदा ध्यान पुर्याउनु पर्ने लगायतका बिषयमा तालिममा सिकाइएकाे थियाे । विराटनगर जेसिजका पुर्व अध्यक्ष सन्देश दास श्रेष्ठले तालिम प्रदान गर्नु भएको थियो । बिराटनगर जुनियर जेसिजका अध्यक्ष अभिनाश थापाको अध्यक्षता सम्पन्न तालिममा ५० जना सदस्यहरुको सहभागीता रहेको थियो ।अशिमा चापागाइकाे संयाेजन र आयुश पोख्रेलकाे सहसंयाेजन रहेकाे तालिममा सहभागीहरुले उक्त तालिम निक्कै उपलब्धिमुलक रहेकाे बताएका छन् । युवाहरुमा अन्तर्वाता सम्बन्धी ज्ञान र शिप बढोस भन्ने उदेश्यले तालिम आयोजना गरिएको बिराटनगर जुनियर जेसिजका अध्यक्ष अभिनाश थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्