कविता प्रतियोगितामा न्यौपाने प्रथम

<span class='c1'>कविता प्रतियोगितामा</span> <span class='c2'>न्यौपाने प्रथम</span>

बिराटनगर असार ५ , राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले बिराटनगरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा कवि बिष्णु न्यौपाने प्रथम , सुमित्रा भट्टराई दोस्रो तथा मन्जरी घिमिरे तेस्रो हुनुभएको छ।  प्रतियोगिताको निर्णायकमा साहित्यकार गंगा सुवेदी , बद्री भिखारी र सीमा आभास हुनुहुन्थ्यो । विजेतालाई क्रमश ५ हजार ,३ हजार र २ हजार नगद तथा सम्मानपत्र प्रमुख जिल्ला अधिकारी तोयम रायाको हातबाट प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्